सोमबार, ८ पुष, २०८१

जुम्लाको रत्नचूडेश्वर माविमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारि अभिमुखिकरण कार्यक्रम

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमले बाल अधिकार र बालविवाहका विषयमा स्थानीय समुदायमा सकारात्मक सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकार, बाल विवाहका समस्या र कानूनी व्यवस्थाबारे जनचेतना फैलाउन चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित श्री रत्न चुडेश्वर माध्यमिक विद्यालयमा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, जुम्लाको महिला, बालबालिका […]

ब्याडमिन्टन संघले भाडा नतिरेको भन्दै कभर्ड हल बन्द

यसअघि समस्याको समाधान गर्न पटक–पटक छलफल भए तापनि प्रभावकारी नतिजा ननिस्किएकोले तत्कालका लागि हल बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ। जिल्ला खेलकुद विकास समितिले जुम्ला स्थित कभर्ड हल बन्द गर्ने निर्णय गरेको छ। समितिले २०८० भाद्र १ देखि हालसम्म हल सञ्चालन गर्दा उत्पन्न समस्या र व्यावसायिक हिसाबले नोक्सानी बेहोर्नु परेको कारण यो कदम चालेको जानकारी […]

जुम्लाको तिला गाउँपालिकामा ९५ प्रतिशत नागरिक साक्षरता भएको घोषणा

अभियानमा सामेल भएकी ४८ वर्षीया चन्द्रकला रोकाय भन्छिन्, “पहिले मलाई मेरो नामसमेत लेख्न आउँदैनथ्यो। तर अहिले म घडी हेर्न, क्यालेन्डर पढ्न र मोबाइल चलाउन सक्छु। यो हाम्रो जीवनमा ठूलो परिवर्तन हो।” जुम्लाको तिला गाउँपालिकाले हालै ९५.४ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै साक्षर पालिका घोषणा गरेको छ। यो केवल एउटा तथ्यांकको सफलता मात्र नभई ग्रामीण क्षेत्रको शिक्षा […]

ताजा समाचार