मैले समुदायप्रति गरेको सेवाले पुस्तौंसम्म प्रभाव पार्नेछ
डा. मंगल र उहाँको टिमसँग तपाईंहरूका लागि एउटा महान् नेतृत्वकर्ता हुनुहुन्छ र प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री र अन्य प्रतिष्ठित महानुभावहरू यहाँ तपाईंहरूको सफलतालाई उत्सवको रूपमा सम्मान गर्न उपस्थित हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्री, प्राध्यापकहरू, स्नातकहरू, परिवारजन तथा मित्रहरू,नमस्ते र बधाई छ! आज यहाँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा म अत्यन्त सम्मानित महसुस […]
अध्ययनमा अब्बल सावित भएर स्वर्ण जितेकी सृजना
घरमा छोरी मात्रै भएका कारण सामाजिक भेदभाव र आलोचनाको सामना गर्नु पर्ने परिस्थितिमा उनी हुर्किइन्। उमेरले भर्खरै २९ वर्ष टेकेकी सृजना न्यौपाने हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीको रूपमा स्वर्ण पदक जित्न सफल भइन्। यो सफलता सजिलै हासिल नभएर, उनले आफ्नो जीवनमा पार गरेका कठिनाइ र लगनशीलताको प्रतिफल हो। सृजना, चन्दननाथ […]
आमा र जीवन साथीले दिएको जिउने भरोसा
विष्णु मेरो जीवनका हरेक चुनौतीमा, सुख-दुःखमा मेरै साथमा छिन्। उनको त्यागले मलाई जीवनमा संघर्ष गर्ने शक्ति मात्र दिएको छैन, जीवनमा सधैं नयाँपनको अनुभव गराएको छ। मानव जन्म सबैभन्दा ठूलो उपहार हो भने सन्तोष सबैभन्दा ठुलो धन हो। यस धर्तीमा पाइला टेकेपछि हामीले आफूलाई हरेक सम्बन्ध, भावना, र संघर्षसँग बाँधेर अघि बढ्नुपर्छ। स्वास्थ्यको महत्वलाई नकार्न सकिन्न। […]
सिंजामा कानको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५९ जनाले पाए स्वास्थ्य सेवा
सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित शिविरमा कुल २५९ जनाले सेवा प्राप्त गरेका छन्। सिंजा गाउँपालिकामा बी एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र गुड न्युज फर नेपालसँगको सहकार्यमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित यस शिविरमा कुल २५९ जनाले सेवा प्राप्त गरेका छन्। स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार, […]