सोमबार, ८ पुष, २०८१

कालीकोट जिप दुर्घटना : मृत्युु हुनेको संख्या ७ पुग्यो

यसअघि घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। कालीकोटको गाउँपालिका पलातामा भएको जिप दुर्घटनाबाट मृत्युु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनापछि चालक धनिराम रावतको प्रदेश अस्पताल सुर्खेत उपचारको क्रममा मृत्यु भएको हो। अन्य १३ जना घाइते छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई हेलिकप्टर मार्फत् अस्पताल पुर्‍याइएको थियो। यसअघि घटनास्थलमै ६ जनाको मृत्यु भएको […]

‘कालिकोट जिप दुर्घटना ओभरलोडका कारण भयो,’ प्रहरी

प्रहरीका अनुसार ५ जनाको यात्रु क्षमताको उक्त जिपमा २० जना यात्रा गरिरहेका थिए, जसले दुर्घटना निम्त्यायो। कर्णाली प्रदेशका दुर्गम पहाडी सडकमा ओभरलोडका कारण जिप दुर्घटना भएकशध खुलेको छ। कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि भएको हो। दुर्घटनामा दिवंगत हुनेहरूमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश […]

कान नसुन्ने हजुरबालाई दभासे नातीको साहारामा उपचार

नाम्खाको स्वास्थ्य शिविर विशेष दाँतका विशेषज्ञ डा. कविराज पौडेलले तोप्चेनको दाँतको समस्या बुझ्नका लागि पाल्जोरलाई प्रश्न सोधे र पाल्जोरले त्यो कुरा आफ्ना हजुरबालाई श्रवण यन्त्रमार्फत सुनाए। हजुरबाले आफ्नो भाषामा समस्या सुनाए। पाल्जोरले त्यसलाई नेपालीमा अनुवाद गरेर डाक्टरलाई सुनाइदिए। हुम्ला जिल्लाको दुर्गम गाउँ, नाम्खा गाउँपालिका–४ याल्बाङमा भएको दुइदिने स्वास्थ शिविरमा एउटा अद्भुत दृश्य देखियो। जहाँ स्थानीयहरू […]

कालीकोट जिप दुर्घटना : घाइते भएकालाई सुर्खेत लगिँदै

बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ। कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा जिप दुर्घटना हुँदा घाइते भएकालाई सुर्खेत लगिँदैछ। घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ। बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ।

कालपकोट जीप दुर्घटना: घाइतेहरूको उद्दारका लागि घटनास्थलमा हेलिकोप्टर पुग्यो

आइतबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। कालीकोटको पलाँता गाउँपालिका-३, राडूनेटामा आइतबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार, पलाताको थिर्पूबाट २० यात्रु लिएर गइरहेको बोलेरो गाडी सडकबाट करिब […]

कालिकोटको पलाँतामा जिप दुघर्टना हुँदा ६ जनाको निधन, १३ जना घाइते

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीयसँग कुराकानी गर्दै मृतक संख्या र घटनाको अवस्थाबारे पुष्टि गरेका छन्। कालिकोटको पलाँतामा आइतबार दिउँसो बोरेलो जीप अनियन्त्रित भई दुर्घटनामा पर्दा ६ जनाको घटनास्थलमै ज्यान गएको छ।  मृतकको पहिचान खुल्न बाँकी भए पनि, स्थानीय स्रोतका अनुसार दुर्घटना निकै भयानक भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीयसँग कुराकानी गर्दै […]

कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोह कात्तिक २८ गते हुँदै, सबै तयारी पूरा

प्रतिष्ठानले गर्न लागेको ऐतिहासिक दीक्षान्त समारोहले कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ गति दिने अपेक्षा गरिएको उपकुलपति रावलले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो प्रथम दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ। समारोह कात्तिक २८ गतेका लागि तय गरिएको छ। यस अघि भदौ २३ गतेको लागि निर्धारण गरिएको भए तापनि प्रधानमन्त्री केपी […]

शान्ति, विकास र समुन्नत राष्ट्र निर्माणमा युवाको भूमिका

समग्रमा, राष्ट्र निर्माणका लागि युवावर्गको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। उनीहरूको जोश, साहस, सृजनशीलता र नवीनताले राष्ट्रलाई समृद्धिको मार्गमा अघि बढाउन सक्छ। शान्ति भनेको एउटा यस्तो अवस्था हो जहाँ समाजमा स्थिरता र स्थायित्व रहन्छ। जसले व्यक्ति र समुदायलाई सहज र सुरक्षित महसुस गराउँछ। शान्ति भनेको युद्धविराम मात्र होइन, यो आन्तरिक र बाह्य सन्तुलनको स्थिति पनि हो। […]

ताजा समाचार