सिंजामा कानको नि:शुल्क स्वास्थ्य शिविर हुँदै

शिविर गुड न्युज फर नेपाल र बि एन अस्पताल, गणेशमान चोक, नेपालगञ्जको प्राविधिक सहयोगमा सिंजा गाउँपालिकाले आयोजना गर्ने जनाइएको छ। जुम्लाको सिंजा गाउँपालिकामा आगामी कार्तिक २८ गते (बुधबार) नराकोट स्वास्थ्य चौकीमा निशुल्क कान स्वास्थ्य शिविर आयोजना हुने भएको छ। ग्रामीण क्षेत्रमा कान उपचार सेवाको अभावमा विभिन्न कानसम्बन्धी समस्याबाट पीडित नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु […]
जुम्लामा दलित युवाहरुबीच फुटबल प्रतियोगिता

प्रतियोगितामा विभिन्न क्षेत्रका दलित युवा टोलीहरूको सहभागिता रहेको छ, जसले जुम्लाको खेलकुद विकासमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। जुम्लामा पहिलोपटक दलित समुदायका युवाहरूका लागि खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको यो प्रतियोगिता दलित सेवा संघ, जुम्लाको आयोजनामा कात्तिक २३ गतेसम्म सञ्चालन […]
नाम्खाको शिविरले विकटमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा

नाम्खाका जनताका लागि लामो यात्रा गर्न स्वास्थ्य, आर्थिक स्थिति, र भौगोलिक कठिनाइका कारण चुनौतीपूर्ण रहेको छ। विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना भएपछि स्थानीय सेवाग्राहीमा उत्साह देखिएको छ। विकट क्षेत्रमा सरकारी स्वास्थ्य सेवाहरूको पहुँच सीमित हुँदा यहाँका नागरिक स्वास्थ्य समस्याले निकै पीडित छन्। यसपटकको शिविरले ७५ वर्षीय छिरिङ गिमा […]



