साफ च्याम्पियनसिप: भारतलाई ट्राइबेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा
नेपालका खेलाडीहरूले आत्मविश्वासपूर्वक ट्राइबेकरमा शानदार प्रदर्शन गर्दै भारतलाई ४-२ को गोलअन्तरले हराए। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत, नेपालले एक रोमाञ्चक खेलमा भारतलाई ट्राइबेकरमा ४-२ को गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। निर्धारित समयभित्र दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे तापनि खेल एकएक गोलको बराबरीमा सकिएको थियो। जसका कारण खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो। नेपालका […]
दशरथ रंगशालामा तनाव : नेपालले गरेको गोलले मान्यता पाउनुपर्ने दाबी
त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो। नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा पटक पटक बिवाद भएको छ। विवाद भएपछि खेल नै पटक पटक अबरुद्ध भएको छ। नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो। १० खेलाडीमा सिमित भएको नेपालमाथि केहीबेरमै भारतले १ गोल […]
नेपाल र भारतको पहिलो हाफमा गोलरहित बराबरी
नेपालले खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक खेल खेलिरहेको छ भने भारतीय टोलीले पनि बलियो प्रतिरक्षात्मक प्रदर्शन गरेको छ। नेपाल र भारतबीचको महिला फुटबल खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा रहेको छ। काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा दुबै टिमले राम्रो प्रदर्शन गरेका छन्। तर गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा दुबैले गोल गर्न […]
साफ च्याम्पियनसिप सेमिफाइनलमा नेपाल र भारत भिड्दै, फाइनल बराबरको खेल
नेपाल र भारतबीचको यो सेमिफाइनल खेललाई लाखौं दर्शकहरूले उत्सुकतापूर्वक कुरिरहेका छन्। दशरथ रंगशालामा आज साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। बहुप्रतिक्षित यो खेललाई फाइनल बराबरको मानिएको छ। किनकि दुबै टोली बीचको प्रतिस्पर्धा सँधै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहँदै आएको छ। भारतको मुख्य निशाना साम्बाभारतीय खेलाडीहरूले आज नेपालका प्रमुख स्ट्राइकर साम्बालाई रोक्न रणनीति बनाउन […]
डाक्टर फर नेपालको विशेष सहयोगले कर्णालीमा विशेषज्ञ डाक्टर
जुम्ला जिल्लाका दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ, मुगु जिल्लाका एकजना एमडीजीपी र कालिकोट जिल्लाका एकजना मानसिक रोग विशेषज्ञ गरी कुल चार जनाले यो अवसर पाएका हुन्। डाक्टर फर नेपालको विशेष सहयोगमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका एमबीबीएस डाक्टरहरुले चिकित्सा क्षेत्रको स्नातकोत्तर तह अध्ययनका निम्ति पूर्ण छात्रवृत्ति पाएका छन्। जुम्ला जिल्लाका दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ, मुगु […]
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कृषि विकास बैंकको ८ लाख सहयोग
सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै कृषि विकास बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ। कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका रेक्टर डबल बहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई ८ लाखको चेक […]
साक्षरता घोषणा गर्न नसकेको तिला र गुठिचौर खेलकुदमा अग्रसर
तिला र गुठिचौर गाउँपालिकाले साक्षरता घोषणा गर्न नसक्दा जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्न नसकिएको हो। देशभर साक्षरता घोषणा कार्यक्रमले तीव्रता पाइरहेका बेला तिला गाउँपालिकाले भने साक्षरता घोषणा गर्न नसकी उपाध्यक्ष कप सम्पन्न गरेको छ। देशभर ६५ जिल्ला र ६०० भन्दा बढी पालिकाले साक्षरता घोषणा गरिसकेका छन्। तर, जुम्ला जिल्लाका आठ पालिकामध्ये ६ पालिकाले साक्षरता घोषणा […]
बढ्दो उमेरका आहार
शरीरमा भिटामिन ‘डी’को उपस्थितिले क्याल्सियम शोषण गर्न मद्दत गर्छ। त्यसैले प्रत्येक दिन घाममा बस्नै पर्छ। किनभने ८० देखि ९० प्रतिशत भिटामिन ‘डी’ त घामबाट नै प्राप्त हुन्छ। उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ। उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ। बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा […]
कविता : यादहरु !
हावाको वेग जस्तैनदीको गति जस्तैसुर्यको प्रकाश जस्तैबन्दुकको गोलि जस्तैआएका यादहरुका छालहरुले,मलाई जिस्कारहेका छन् । विगत दर्साएका छन् ।आँखामा पानी वर्षाएका छन् ।मुटु रेटेका छन्,तिम्रा यादले,मलाई नछाड्ने वाचा गरेर भेटेका छन्। म हिँड्दा छोडेका छैनन् ।म बस्दा छोडेका छैनन् ।तिम्रा यादहरु यसरी पछि लागेका छन् ।मेरो मनस्थितिबाट अन्तै गन्तव्य न मोडेका छन् ।तिम्रा यादहरु किन यति […]