सोमबार, ८ पुष, २०८१

सिंजामा राप्रपाको बृहत आम सभा

अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाहीको भूमिकाको मुक्त कण्ठले प्रसंशा गरे। उनका अनुसार, परिवर्तनका पक्षधर जुम्ली शाहीलाई जिताएका हुन्, र शाहीले पनि जनताको पक्षमा काम गरिरहेका छन्। राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) का अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा सिंजा उपत्यकामा भव्य संवाद सभा सम्पन्न भएको छ। कार्यक्रमको दलको प्रचारमा सीमित नभई यसले नेपालको राजनीतिको वर्तमान परिदृश्य र भविष्यमा हुने […]

कविता : उसले छोडेका अवशेषहरु

कोही मान्छे यसरी आउछ पत्तै हुँदैन ।बस्दा यसरी बस्छ, तारे भिर जस्तै ।जादा यसरी जान्छ ।कृष्न भिरको पहिरो जस्तै, अनवरत ।अनि यताउताका आसाहरुलाई चुडेर लान्छ ।टिपेर लान्छ ।पुरेर लान्छ ।अनि समुल नष्ट हुने गरेर ।मारेर लान्छ, पत्तै हुँदैन । प्रिया तिमी पनि त्यहि अपरिचित मान्छे हौ ।खै कसरी यो कठोर तथा साँगुरोमनमा राज गर्‍यौ पत्तै […]

सल्यानमा कांग्रेसको १०० दिन चल्ने विशेष अभियानको जिम्मेवारीमा कान्तिका

स्थानीयस्तरमा पार्टीलाई थप सक्रिय बनाउनका लागि अभियानले ठोस योगदान पुर्‍यउने सेजुवालको भनाइ छ। नेपाली कांग्रेसले सल्यान जिल्लामा १०० दिनसम्म चल्ने विशेष अभियान सुरु गरेको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र प्रदेश सभा सदस्य लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा आयोजित विशेष बैठकमा अभियानको औपचारिक सुरुवात भएको हो। बैठकमा विभिन्न स्थानीय तहका […]

ताजा समाचार