सोमबार, ८ पुष, २०८१

रास्वपा सभापति रवि लामिछाने पक्राउ

सहकारीको रकम आएका बेला लामिछाने पनि नेटवर्कमा सञ्चालक रहेको भन्दै संसदीय समितिको प्रतिवेदन समेतलाई आधार मानेर प्रहरीले पुरक अभियोग लैजाने तयारीसहित रविलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय […]

सर्वाधिक रक्तदाता कर्माचार्यको १८० औं रक्तदान कार्यक्रम जुम्लामा

नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्मचार्य काठमाडौं महानगरपालिका -२८ निवासी हुन। उनी ६१ वर्षका भए। नेपालका सर्वाधिक रक्तदाता प्रेम सागर कर्माचार्यले १८० औं रक्तदान कार्यक्रम जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका छन्। हरेक पल्ट फरक फरक ठाउँमा रक्तदान गर्ने उनले यो पटक जुम्लामा रक्तदान गरेका हुन। नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका […]

बढिरहेको सडक दुर्घटना र कम गर्ने उपाय

विश्वभर सडकमा हुने मृत्युमा ९२ प्रतिशत कम र मध्यम आय भएका देशहरू पर्छन्। यीनै देशहरूमा विश्वका ६० प्रतिशत सवारी साधन छन्। विश्वव्यापी रुपमा प्रत्येक वर्ष सडक दुर्घटनाका कारण करिब १.१९ लाख मानिसको मृत्यु हुन्छ। ५-२९ वर्ष उमेर समूहका बालबालिका र युवा वयस्कहरूको लागि मृत्युको प्रमुख कारण सडक दुर्घटना हो। विश्वभर सडकमा हुने मृत्युमा ९२ प्रतिशत […]

ताजा समाचार