सोमबार, ८ पुष, २०८१

कविता : परदेशी जीवन

सम्झना आउँछ आमा मनभरी मुटुभरि माया छ,घर आउन मन लाग्छ आमाआँखाभरी साहुको ऋणको छाया छ| तिम्रा सपना पुरा गर्न सकिनँ आमा,माफ गरिदेउ मलाई,केहि गर्न सकेको छैन त लाग्छआज खै कुन्नि कुन देवको साया छ। तकदिर लेख्न निस्केको मआमा कोर्ने कलम भेटिनँ,लाग्छ होला अझै अर्को जन्म आमासाहुको ऋण मेटिन। न आत्तिनु है आमासपनाले च्यापेको छ मलाई,जति […]

पत्रकार रावलाई २०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार

प्रतिष्ठानले प्रदान गर्ने यो तेस्रो यो संस्करणको पुरस्कार हो। यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत, बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएका छन्। १०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावलले पाएका छन्। डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले नगद […]

ऊ हिक्मत हार्दैन

आजभोलि उसलाई लाग्छ अब केही गर्नुपर्नेछ। आफन्त र आफ्ना लागि भनेर ऊ निरन्तर काममा खटिएको छ। उसमा हिक्मत पलाउन आँटेको छ। ऊ विस्तारै आफूलाई सम्हालेर अघि बढ्ने साहस बटुल्दैछ। ऊ सधैं गाउँमा सम्मानित थियो। आफ्नै मेहनतले बनाएको घर, परिवार, र साथीभाइसँगको सम्बन्ध राम्रो थियोे। उसले सधैं सबैलाई माया गर्थ्यो। बाल्यकालदेखि संघर्षले भरिएको उसको जीवनमा केही […]

बिरामी छु, अबिराम अस्पताल धाइरहेको छु

सबै कुरा परनिर्भरतामै हुँदाहुँदै म थाकेको छैन। सायद, आशावादी हुनु भनेको यही नै होला। तर यो परनिर्भरताको नायल नदी पनि सुक्ने हो कि भन्ने पीर छ। जति बेला देखि रोगले छोयो त्यति बेला देखि आजसम्म अस्पताल धाइरहेको छु। के गर्दा होला, कहाँ जादा ठिक हुन्छ? भन्ने लागिरहन्छ, मनमा। तर मनले आश मानिरहेर मात्रै हुँदैन रहेछ। […]

ताजा समाचार