आईतवार, ८ चैत्र, २०८२

जातीय विभेद गरेको प्रमाणित भएपछि फरार पूर्व वडाअध्यक्षका छाेरा पक्राउ

सिँजा-६ का तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले उन्मुक्ति दिएको थियोे। उनका छाेरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना र २५ क्षतिपूर्ति पीडितलाई दिने फैसला गरेकाे थियाे। जातीय विभेद मुद्दामा दाेषी ठहर भएर फरार प्रतिवादी नवीन बुढा पक्राउ परेका छन्। उनी पूर्व वडा अध्यक्ष काली बहादुर बुढाका छोरा हुन। उनलाई […]

नेपाल पत्रकार महासंघ जुम्ला शाखामा प्रेस चाैतारीको तालाबन्दी

पत्रकार महासंघ जुम्लाले नयाँ सदस्यआठ जना सहित पुराना ३४ जनाकाे नविकरण गरेर ४२ जनाकाे पठाएपनि शुद्दीकरणकाे नारा लगाउदैँ पटक पटक गरेर प्रेस सेन्टरकाे मात्रै थपिएर ५८ पुगेकाे भन्दै प्रेसले प्रेस चाैतारीले ताला लगाएको छ। नेपाल पत्रकार महासंघ जुम्लामा शाखामा तालाबन्दी गरिएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता विवरणमा आफ्ना क्रियाशील पत्रकाहरुकाे सदस्यहरुको नामावली छुटाएको भन्दै […]

सिंजा उत्कृष्ट स्वास्थ्य सेवा दिने गाउँपालिका

जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहको हिसाबले प्रथम भएको छ। सोमबार जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले गरेको समिक्षा कार्यक्रममा सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको हो। निर्धारण गरिएका ३२ वटा सूचक राखेर गरिएको मूल्यांकनमा सिंजा प्रथम भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाकाले बताए। उनका अनुसार समग्र मुल्यांकनमा सिंजा ८७ प्रतिशत अंक ल्याएर प्रथम, चन्दननाथ […]

शिक्षण पेशा छोडेर अल्लोबाट राम्रो कमाइ गरिरहेका मनिलाल

वर्षेनी ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट अल्लो व्यवसाय दुर्गम भेगका स्थानीयको समेत जीविकोपार्जनको प्रमुख स्रोत भएको छ। मनिलाल ढकाल(सुझाव) पेशाले शिक्षक हुन्। शिक्षण पेशा छोडेर अहिले अल्लोबाट राम्रो कमाइ गरिरहेका एउटा प्रतिनिधिमूलक पात्र पनि हुन्। उनले सिस्नु र भाँगो गाँजाको बोटबाट अल्लो धागो र पोशाक उत्पादन गरेका छन्। हुम्लाको अदानचुली गाउँपालिका […]

ताजा समाचार