सोमबार, ८ पुष, २०८१

हिमा जुम्लाको पहिलाे साक्षर गाउँपालिका

कुल जनसंख्या १२ हजार आठ सय ४ भएको हिमामा १२ हजार २ सय ५६ जना साक्षर छन्। अर्थात् हिमामा ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने ४.२८ प्रतिशत निरक्षर छन्। जुम्ला । हिमा जिल्ला पहिलो साक्षर गाउँपालिका घाेषणा भएको छ। बिहीबार एक भव्य समाराेहका आयोजना गरि पालिकालाई साक्षर घोषणा गरिएको हो। ‘बहुभाषिक शिक्षाकाे प्रवर्द्धन, पारस्परिक समझदारी […]

बेपत्ता भएको ३० वर्षपछि घर फर्किँदा!

बूढो हुँदै गएको र स्वास्थ्यले गर्दा मजदुरी गर्न गाह्रो भएपछि घर सम्झिएँ। बूढो भएपछि जन्मथलोको माया र भरोसा लाग्दो रहेछ। सुर्खेत। भाई बेपत्ता भएपछि दाजु प्रेम सुनारले पूजा लगाए। भारतमा रहेका आफन्तहरुसँ पनि गुहारे। भाई भेटिन्छ कि भनेर भारतमै मजदुरी गर्न थाले। ३० औँ वर्ष बित्यो, भाई भेटिन्छ की भनेर भारतको कुनाकुना पुगे। कतै भेटिएनन्। […]

तीजको ऐतिहासिकता झल्किने तस्बिरहरु (फोटो कथा)

सबै तस्बिरहरु राज अधिकारीले खिचेका हुन चेपाङ समुदायकी किशोरी आमा र उनकी छोरीको तर्फबाट सम्पूर्ण नेपाली नारीहरूमा हरितालिका तीजको शुभकामना। यीनै नारीहरूका वेदना सुन्ने सुनाउने यस पर्वको मौलिकता आजका दिनसम्म कायमै छ। यो कति टिक्छ हेर्न बाँकी नै छ। पञ्चमीका दिन सम्मलाई पुग्ने गरि घाँसका भारी ल्याएर गोठमा पल्टाएपछि बल्ल तीज सुरू हुन्छ, ग्रामीण चेलीहरूको। […]

ताजा समाचार