मंगलवार, १३ माघ, २०८२

कविता : बा तिम्रो मुख हेर्ने दिन आज मात्र!

बातिम्रो मुख हेर्ने दिन आज मात्र! बातिम्रो हातको ठेला हेर्ने दिन कहिले?तिम्रो फाटेको कोट हेर्ने दिन कहिले?तिम्रो काँधको घाउ हेर्ने दिन कहिले?तिम्रो मुख हेर्ने दिन आज मात्र! बातिम्रो मनको पीडा हेर्ने दिन कहिले?तिम्रो ऋणको भारि हेर्ने दिन कहिले?तिम्रो खुसीका दिन हेर्ने दिन कहिले?तिम्रो मुख हेर्ने दिन आज मात्र! बातिम्रो लुकेको आँसु हेर्ने दिन कहिले?तिम्र शरिरमा […]

बा पृथ्वी जतिको ओझिलो शब्द

हाम्रो समाजमा पुरुष भन्ने बित्तिकै कठोर कहिले नरुने सबै काम गर्न सक्ने सोचिन्छ। हाम्रो समाजमा बालाई खुलेर आफ्नो मनको पीडा पोख्ने ठाउँ छैन। खलेर रुन समेत छुट छैन। साँच्चै बा नभएको भए? साँच्चै बाटोमा आउने हरेक परिस्थितिमा अगाडि लागेर बाले नै बाटो नदेखाएको भए? के हामी अहिले जे छौं त्यही हुन्थौं होला? बा बिना हाम्रो […]

कविता – बा मलाई स्मरण छ

बा !आज मसँग तिमीसँग खिचेकोएक प्रति पनि फोटो छैन।किनकि मैले तिमीसँग कहिल्यै फोटो खिचिनँर फोटो खिच्न रहर पनि गरिनँ, सायद ! दुर्भाग्य भनौं कि……खै के भनौं ?तिमीसँग फोटो खिच्ने त्यस्तो कुनै संयोग नै मिलेनम जन्मेको आज करिब दुई दशक पुग्योतर तिमीसँग फोटोमा कैद गरिएका मसँगकुनै स्मरणहरू छैनन्। बा !मेरो मनस्थितिमा तिम्रा,थुप्रै कुराहरू स्मरणमा छन्।तिमीले चुनौतीहरूसँग […]

बुबाको दु:ख लौरोले बुझ्यो

बुबा आफू नपढेको भए पनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भनेर हामी तीनै भाइहरुलाई कक्षा १० सम्म पढाउनु भयो। हामीलाई पढाउने आयस्रोत भनेकै खेतीकिसानी अनि काठ मिस्त्रीबाट आउने थोरैतिना रकम न हो। चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धैरै छौँ। त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, […]

ताजा समाचार