सोमबार, ८ पुष, २०८१

देउडा गाएर बैकिनी मुख्यानी भई !

छिटो विवाह, छिटो गर्भाधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, समयमै उपचार नहुँदा पाठेघर खस्ने समस्या बढेको थियो। कति छोराछोरीलाई तलाई हैजाले लग्यो। दुई वटा छोरालाई एकै घानमा कर्णालीले सर्लक्क निल्यो। मनलाई शान्त बनाउन देउडा गाउँदै दिन बिताइन्, अदानकला महताराले। ५४ वर्षिया अदानकला महताराले साझा सवालको रेकर्डिङमा कार्यक्रममा देउडा गाउँदा करिब चार […]

ताजा समाचार