हजुरआमा, मेरो पोषण ज्ञानको पाठशाला
गहतानी र भातमा अलिकता घिउ हालेर दिने मेरी हजुरआमालाई थाहा थिएन चिल्लोको उपस्थितिले शरीरमा भिटामिन ‘ए’, ‘डी’ र ‘के’ घुल्न मद्दत गर्छ तर भातमा हजुरआमाले घिउ हालेर गहतानीसँग मुछेर खाँदा त म सानैदेखि स्वस्थ पो बन्न पुगेछु, अहिले पनि दाल भात खाँदा घिउ छुट्दैन। रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ […]
के युद्ध रोकिँदैन ?
‘दिदी भन्दा त बहिनी राम्री’ भनेर दाज्ने, ‘नयाँ बेहुली भन्दा त बेहुलो धेरै राम्रो’ भन्ने जस्ता वाक्य, सुन्दा सामान्य लाग्ने तर कसैको मष्तिस्कमा युद्धको बिगुल फुक्ने खाले हुन्छ। सुन्दरता र कुरुपता बीचको युद्ध नदेखिने तर गहिरो प्रभाव पार्ने खाले हुन्छ। मानिसले विवाद, द्वन्द्व, युद्ध रुचाउँदैन। तर जानेर नजानेर वा चाहेर नचाहेर ऊ विवादमा परिरहन्छ, युद्धमा […]