सत्यको चक्रव्यूह
मानिस जेसमा राजी हुन्छ, जे कुराले खुशी हुन्छ त्यसैलाई ऊ सत्य मान्दछ। उसलाई थाहा छ, भ्रममा बाँच्नु र त्यसैमा रमाउनु भनेको “मुत माथिको न्यानो” बाहेक फगत केही होइन। सत्य र मानिस सँगसँगै विकसित भएका दुई एकदमै फरक विषय हुन्। तर मानिस सत्य भन्दा कहिल्यै टाढा हुन चाहँदैन। अनि सत्य पनि मानिस कै वरिपरि घुमिरहन चाहान्छ। […]