बिहीबार, १४ जेष्ठ, २०८३

खेलकुद विकास समिति अध्यक्ष पदमा नरजित शाहीको दाबी​

खेलकुद क्षेत्रको चौतर्फी विकास र यसलाई राजनीतिक भागबन्डाबाट मुक्त राख्ने दृढ संकल्पका साथ जुम्ला जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदका लागि एक स्वतन्त्र युवाले आफ्नो दाबी प्रस्तुत गरेका छन्। लामो समयदेखि खेलकुदको मैदानमै पसिना बगाएर र नयाँ पुस्तालाई प्रशिक्षित गरेर यस क्षेत्रको वास्तविक धरातल बुझेका जुमणला हिमाका नरजित शाहीले जुम्लाको खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो […]

जुम्ला बहुमुखी क्याम्पसमा मानविकी संकाय विस्तारका लागि सरोकारवालाहरूबीच अन्तरक्रिया​

कार्यक्रममा बोल्ने वक्ताहरूले जुम्लामा मानविकी संकायको विस्तार वर्तमान समयको आवश्यकता भएको औंल्याउँदै यसका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति (जिसस) जुम्लाका प्रमुख गौरिनन्द आचार्यले जुम्लाको समग्र शैक्षिक विकासका लागि मानविकी तथा सामाजिकशास्त्र संकायको विस्तार अपरिहार्य रहेको बताए। उनले स्थानीय तहमा प्राविधिक शिक्षाका साथै समाज, संस्कृति र अर्थतन्त्र […]

अर्थमन्त्रीलाई प्रश्नः आम्दानीको स्रोत के देख्नुभयो र कर्मचारीको तलब बढाउन लाग्नुभएको ?

राज्यको आम्दानीको स्रोत के छ अर्थमन्त्रीज्यूले कर्मचारीको तलब बढाउन लाग्नुभएको ? वैदेशिक ऋण केही समयमै दोब्बर पुग्नेछ । विदेशीले यत्तिकै ऋण दिएको होइन, नेपाली भूमिमाथि आँखा गाँडेर बसेको छ । अनि सरकार चाँहि कर्मचारी र जनप्रतिनिधिको तलब बढाउनैतिर अग्रसर छ । सहकारी, लघुवित्त, फाइनान्स टाट पल्टिएको पाँच वर्ष बढी बितेको छ । अहिले त बैंकमा […]

ताजा समाचार