मंगलवार, २४ चैत्र, २०८२

जुम्लामा चन्दननाथ र पातारासीमा नेपाल परागसेचन परियोजना सुरु

जुम्लाको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा नेपाल परागसेचन परियोजना सुरु भएको छ। परियोजना अन्तरगत हर्ड इन्टरनेसनल, लिवर्ड लगायत पाँच साझेदार संस्थाको सहयोगमा दिगो कृषि अभ्यास र जैविक विविधता संरक्षण गर्ने उद्देश्य राखिएको छ। यस परियोजनाले मौरी, भमरा, पुतली जस्ता प्राकृतिक परागसेचकहरूको संख्या घट्दै गएको अवस्थालाई वैज्ञानिक अध्ययन गरी परागसेचन प्रणाली सुदृढ गर्ने काम गर्ने हर्ट […]

शैक्षिक सत्रअघि भर्ना र शुल्क लिन रोक, नियम उल्लंघन गर्नेलाई कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क लिने कार्यमा कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिएको हो। मन्त्रालयका अनुसार केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र विभिन्न शीर्षकमा अग्रिम शुल्क असुल […]

जुम्लाको हिशिखर मावि परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट

माध्यमिक शिक्षा परीक्षा (एसईई) फअन्तर्गत जुम्लाको हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १२ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ। उक्त केन्द्रमा परीक्षा दिइरहेका कालिका माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाएका हुन्। यसअघि पनि दुर्गा माध्यमिक विद्यालय, लाम्रा केन्द्रमा उत्तरपुस्तिका हराएको भन्दै विवाद भएको थियो। थप विवरण आउन बाँकी छ। अहिले […]

ताजा समाचार