शुक्रबार, २० चैत्र, २०८२

सोखिन बन्दै नेपाली, कृषिलाई हेला गर्दा संकटमा मुलुक

यसले खेतीयोग्य जमिन मासिरहेको छ । जसको प्रभाव हाम्रो कृषिमा देखिन थालिसक्यो । नेपाल विश्वसामु कृषिप्रधान मुलुकका रुपमा चिनिएको देश हो । ०४५ सालसम्म नेपालले विभिन्न मुलुकमा खाद्यान्न बेच्थ्यो वा अनुदानमा दिन्थ्यो । त्यतिबेला काठमाडौं उपत्यकासहित हरेक ठाउँमा खेतपाती गरेरै जीविकोपार्जन चलाइन्थ्यो । एउटै व्यक्तिको दशदेखि सयौं रोपनी जग्गाजमिन हुन्थ्यो । मुलुकमा वि.सं. १९९० र […]

ताजा समाचार