बुधबार, १८ चैत्र, २०८२

हिमा गाउँपालिकामा सुख्खा पहिरो: ३ घरमा क्षति, करिब २० लाख बराबरको नोक्सानी

जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो जाँदा तीन वटा घरमा क्षति पुगेको छ। आज (२०८२ चैत १७ गते) दिउँसो करिब १२ बजेतिर गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि […]

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कुडारी बजारबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावत गम्भीर घाइते भएका थिए। घाइते रावतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

बालेन सरकारले यी काम पनि थालिहाल्ने कि ?

कोसँग कति सुनचाँदी छ ? सरकारलाई थाहा छैन । किनकि सुनचाँदी कुनै पनि सरकारी निकायमा दर्ता हुँदैन । यसले सुनचाँदी कालोधन लुकाउने माध्यम पनि बनिरहेको छ । बालेन सरकारले देशभर कति सुनचाँदी छ ? कसले कति सुनचाँदी राखेका छन् ? कुन पैसाले त्यो सुनचाँदी किनिएको हो ? खोजतलास गर्नुपर्छ । बालेन्द्र साह (बालेन) को नेतृत्वमा […]

‘डुम’ भन्दा आपत्ति होइन एकदम आपत्ति हुन्छ !

एउटा महत्वपूर्ण प्रश्न उठ्छ, ठकुरीलाई ठकुरी र क्षेत्रीलाई क्षेत्री भन्दा आपत्ति नहुने, तर दलितलाई कामी, दमाई अझ त्यसमा पनि डुम भन्दा किन आपत्ति हुन्छ? हुन्छ एकदम आपत्ति हुन्छ किनभने बाहुन र क्षेत्रीलाई बाहुन क्षेत्री भन्दा ती शब्दले उनीहरुलाई गर्वबोध गराउँछन्। बाहुन क्षेत्रीको सेवा गर्न नमान्दा सजाय स्वरूप अछुत बनाइएका दमाई, कामी, सार्की लगायतका दलितहरुलाई उक्त […]

ताजा समाचार