जुम्लामा खुलेआम जातीय विभेद गर्ने एक पक्राउ

जुम्लामा सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुठीचौर गाउँपालिका–३ गज्यांकोटकी २२ वर्षीया कविता बुढालाई चैत १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही ठाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा […]
प्रधानमन्त्री भेटेर ज्ञानेन्द्र शाहीले सुझाए जुम्ला विकासका उपाय

बालेन्द्र शाह र ज्ञानेन्द्र शाही बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटमा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको उपयोगबारे विस्तृत छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग […]
देशमा लगातार आन्दोलनको उभार

सरकारले कुनै निर्णय गर्दा धेरै सोचविचार गर्नुपर्छ । त्यसबाट हुन सक्ने क्षति र देशलाई पर्न सक्ने असरको पहिल्यै मूल्याङ्कन गर्नुपर्छ । बालेन्द्र साह नेतृत्वको सरकारले हिजो बिहान एकाएक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । पक्राउसँगै आम नागरिकमा बहस छेडिएको छ–अब देशमा के हुन्छ ? बालेन सरकारको सो कदमको […]
व्यक्तिका घरमा पैसाको थुप्रो, अर्थतन्त्र चलायमान बनाउन बालेनले के गर्लान् ?

रोजगारी नभएपछि जनताले पनि कर तिर्दैनन् । आफैं खाना नपाएको अवस्थामा राज्यलाई कसरी कर तिर्छन् नि । त्यसैले, अबको अवस्था झनै जटिल बन्ने देखिँदैछ । कर नउठ्नेबित्तिकै सरकारले विदेशीसँग ऋण लिन्छ । अहिले नै विदेशी ऋण ३२ खर्ब पुगिसक्यो । लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन दुई वर्षअघि पक्राउ परे । काठमाडौंको बुढानिलकण्ठस्थित निवासबाट समातिएका […]



