सोमबार, १६ चैत्र, २०८२

जुम्लामा खुलेआम जातीय विभेद

जुम्ला बजारको कालेखोली स्थित एउटा होटेमा खुलेआम जातिय विभेद भएको छ। गुठिचौर गाउँपालिका वडा न -३ की कविता बुढाले तातोपानी खान गएका राजबहादुर सुनारलाइ खुलेआम डुम भनेर जातीय विभेद गरेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन। म डुम नै भन्छु। भुइँसाको मासु खाने डुम नै हुन। मलाई […]

चीनमा भएको चेन्दु ट्रेल रेसमा राममाया पहिलो

नेपाली अल्ट्रा धावक राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरेकी छन् । उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को सफलता हात पारेकी हुन् । नेपाली महिला ट्रेल रनिङ खेलाडी राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल पावर्ड बाई टिसाइगु अन्तर्गत महिला ६० किमीतर्फ पहिलो स्थान हात पारिन् । उनले निर्धारित […]

ताजा समाचार