यातायात व्यवसायीको ‘फटाही’ : कर बढाउन रोक, भाडा बढाउन दबाब !

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले एउटा कम्पनीलाई सदस्य दिएबापत पाँच हजारदेखि २० हजार लेबी लिन्छन् । अनि महिनैपिच्छे तीनदेखि १५ हजार रुपैयाँ कम्पनीबाट उठाउँछन् । यातायात व्यवसायीले ३२ वटा शीर्षकमा ३५ वर्षदेखि सरकारलाई राजश्व बढाउन दिएको छैन । तर, यात्रुसँग लिनुपर्ने भाडाचाँहि पटकपटक बढाएका छन् । ३५ वर्षअघि दुई रुपैयाँ […]
रास्वपा सरकारले तलबभत्ता बढाउने चर्चा, उद्योगी, व्यवसायी पलायन हुने सोचमा !

कर्मचारीहरुलाई ड्रेस र खाजा पनि सरकारले नै दिनुपर्छ । त्यसमा मात्र वार्षिक खर्बौ रकम खर्च हुने गरेको छ । तर, यी सबैको स्रोत के त ? संवैधानिक व्यवस्थाअनुरुप संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्छ । त्यसैले, आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट ल्याउन सरकारसँग दुई महिनामात्र बाँकी छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा […]



