शनिबार, १४ चैत्र, २०८२

सरकारी जग्गामै सरकारी कार्यालय भाडामा, बालेनले के गर्लान् ?

अनि पञ्चायतमा आफ्ना कार्यकर्ताले कब्जा गरेको सरकारी जग्गा उनीहरुले पदीय दुरुपयोग गर्दै तिनकै नाममा गराइदिए । सल्लाघारी तीनकुने चौरअघि पहिले ढुंगेधारा रहेको भनिएको ठाउँमा अहिले ठूलो घर छ । सरकारले देशभर २०२१, ०२८ र ०३२ सालमा जग्गा नापजाँच गर्‍यो । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो । त्यसक्रममा सरकारी नापी टोलीले भक्तपुर नगरपालिका–१, सल्लाघारी […]

मनऋषि धितालद्वारा ‘२२२ खुला आँखा अभियान’ घोषणा: बालेन सरकारलाई समर्थन र खबरदारी

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रपरिषद्लाई बधाई दिँदै ‘२२२ खुला आँखा अभियान’को औपचारिक सुरुवात गरिएको छ। अभियानका संयोजक मनऋषि धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन। विज्ञप्तिमा सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका १०० बुँदे कार्यसूची पारित गर्ने निर्णय गरेकोमा स्वागत गरिएको […]

आज बन्ने सरकारले भ्रष्टाचारका फाइल खोल्ने आशा छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आज बन्ने सरकारले भ्रष्टाचारका फाइल खोल्ने आशा व्यक्त गरेका छन्। राम नवमीको दिनमा सामाजिक संजाल मार्फत स्टाटस लेख्दै उनले बालेन सरकारबाट यस्तो अपेक्षा व्यक्त गरेका हुन। उनले भनेका छन्, ‘अब यो दिन केवल धार्मिक पर्व मात्र रहेन, बरु राजनीतिक पुनर्जागरण र न्यायको नयाँ आशा बोकेको […]

नयाँ सरकारको उदय र बाह्य शक्ति दबाबबीच नेपालको असंलग्नताको कठिन परीक्षा

नयाँ सरकारका सम्भावित नेताहरू जस्तै रवि लामिछाने, बालेन शाह र स्वर्णिम वाग्लेलाई लिएर पनि विभिन्न किसिमका चर्चा भइरहेका छन्। कसैले उनीहरूलाई पश्चिमी सोचतर्फ नजिक भएको भन्छन् भने कसैले यस्ता आरोपलाई राजनीतिक रूपमा हेरिन्छ भन्छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन नेपाली राजनीतिक इतिहासमा एउटा निकै ठूलो मोड बनेर देखा परेको छ। भदौ २३ र […]

ताजा समाचार