देशभरका अतिक्रमित भूमि र सार्वजनिक जग्गा फिर्ता: बालेनको अग्निपरीक्षा?

भारत र चीनले थुप्रा नेपाली भूभाग हड्पेका छन् । दार्जिलिङ, सिक्किम, हाजीपुर, बाघघाम, कागडा टिष्टा, गोरखपुर, तिब्बत, गंगा नदीसम्म त लगियो नै अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेक पनि कब्जा गर्ने कोशिस भइरहेको छ । हाम्रो सीमाना मिच्ने क्रम पनि जारी छ । काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेन छिमेकीले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउनुपर्ने पक्षमा देखिन्थे […]





