प्रविधिमैत्री न्याय: जुम्ला इजलासमा अनलाइन बहसको ऐतिहासिक अनुभव र आगामी चुनौती

पक्षले आफ्नै गाउँ–ठाउँ वा कानून व्यवसायीको कार्यकक्षबाटै आफ्नो मुद्दाको बहस प्रत्यक्ष सुन्न पाउँदा न्याय प्रणालीप्रति उनीहरूको अपनत्व र विश्वास झन् बढेको छ। न्यायको ढोकामा प्रविधिको पदचापनेपालको भौगोलिक बनावट र न्यायको पहुँच सधैँ एकअर्काका पूरक हुन सकेनन्। विशेष गरी कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूका नागरिकका लागि अदालतको ढोकासम्म पुग्नु नै एउटा ठूलो सङ्घर्षको विषय थियो र आज […]
चिकित्सकको नाम र लाइसेन्स दुरुपयोग नगर्न चेतावनी

नेपाल डेन्टल एसोसिएसनले गत ३० जेठ २०८२ मा एउटा ध्यानाकर्षण पत्र सार्वजनिक गरेको थियो। उक्त ध्यानाकर्षणपत्रमार्फत चिकित्सकहरुलाई आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकमा नाम जोड्ने र लाइसेन्स दुरुपयोग गर्ने प्रवृत्ति बढिरहेको भन्दै कडा आपत्ति जनाएको थियो। महासचिव डा. प्रदीप भण्डारी र अध्यक्ष डा. अजय कुमार शाहद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा संलग्न चिकित्सकहरूलाई तत्काल त्यस्ता संस्थाबाट […]
न्यायको प्रतीक्षामा !

इनिशाको घटना एक परिवारको मात्र पीडा होइन; यो सम्पूर्ण समाजको असुरक्षाको प्रतीक हो। यदि आज यस्ता घटनामा ढिलाइ र कमजोरी देखियो भने भोलि यस्ता अपराधहरू झनै बढ्ने खतरा रहन्छ। सुर्खेतकी नाबालिका इनिशा विकको शव १९ दिनदेखि अस्पतालमै छ। यो केवल एक अपराधको घटना मात्र होइन, हाम्रो राज्य व्यवस्था, न्याय प्रणाली र सामाजिक संवेदनशीलतामाथि उठेको गम्भीर […]
जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचार र परामर्श प्रदान गर्ने उद्देश्यले चैत १० गते स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा जनस्वास्थ्य कार्यालय जुम्लाले आयोजना गरेको कार्यक्रममा ७६ मध्ये ६२ जना कैदीबन्दीको परीक्षण गरिएको हो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको […]


