मंगलवार, १० चैत्र, २०८२

चन्दननाथका विद्यालयमा पोषिलो दिवा खाजाको लागि तालिम

जुम्लाको चन्दननाथ नगरपालिका यतिबेला विद्यालय शिक्षा र बालस्वास्थ्यलाई सँगसँगै अघि बढाउने उदाहरणीय अभ्यासतर्फ उन्मुख देखिएको छ। ‘पोषिलो विद्यालय दिवा खाजा’ सम्बन्धी पुनर्ताजगी तालिमले यहाँका विद्यालयहरूमा केवल खाना खुवाउने परम्परागत सोचलाई परिवर्तन गर्दै पोषण, स्थानीय उत्पादन र दिगोपनलाई केन्द्रमा राखेको छ। विद्यार्थीहरूलाई विद्यालयमै पोषिलो, स्वच्छ र अर्गानिक खाजा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले शिक्षासँगै […]

गजल

‎केहि होस् मेरो हो भन्ने आधार एउटा‎नत्र पर्खिएर बस्दैन सदावहार एउटा‎‎सकुशल दुइ दुइ ओटा हात भएर पनि‎फर्काउन सक्नु भएन नमस्कार एउटा‎‎म जिन्दगि धकेलेर पनि खुसी हुन सकिनँ‎ढोका धकेलेर खुसी छ चौकिदार एउटा‎‎मलाइ यसरी बजारमा नबेचिदिए हुन्थ्यो‎यस्तै खबर सँग बेचिन्छ अखबार एउटा‎‎जिन्दगी हराएको मान्छेलाई कैद गरियो‎मलाई छाप्न मन छ यस्तै समचार एउटा

बजारमा चरम महंगी, अभाव र कालोबजारी, रास्वपा चुपचाप

दलालीदेखि सहकारीका बचतकर्तासम्मले घण्टीमा भोट हालेका छन् । घरजग्गा, गाडी र सेयरको मूल्य र कारोबार बढ्ने आशामा दलाली परिवारले नै रास्वपालाई मतदान गरे । रास्वपा सरकार गठनको एक सय दिनमै आफ्‌नो निक्षेप फिर्ता आउने आशामा वित्तिय पीडितहरुले घण्टीमा भोट हालेका हुन्। बजारमा ग्यास र पेट्रोलियम पदार्थको चरम अभाव छ । जताजतै गुनासो सुनिन्छ–एकातिर भाउ बढेको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘होटेल भ्याली भ्यु’को नयाँ क्यान्टिन सञ्चालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन अगाडि आजदेखि ‘होटेल भ्याली भ्यु’को शाखा क्यान्टिन औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थितिमा एक विशेष कार्यक्रमका बीच उक्त क्यान्टिनको सुरुवात गरिएको हो। क्यान्टिन उद्घाटन समारोहमा प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकाय, रजिस्ट्रार लक्ष्मीचन्द महत र शिक्षाध्यक्ष डवल धामी लगायतको सहभागिता रहेको थियो। होटेल म्यानेजर गोविन्द भक्रीका अनुसार […]

नेपालको राजनीति: जनसेवा कि सुविधाको दौड?

नेपालको राजनीति आज यस्तो मोडमा आइपुगेको छ, जहाँ पद, शक्ति र सुविधाको त्रिकोणात्मक सम्बन्धबारे गम्भीर बहस सुरु भएको छ। संघीयताको अभ्याससँगै राज्यका विभिन्न तहमा पदहरूको बाँडफाँड त भयो, तर ती पदले पाउने सुविधा र शक्तिको असमानताले जनतामा उत्साहभन्दा बढी वितृष्णा र आलोचना पैदा गरेको छ। संघीय संसदका सांसदहरूले मासिक करिब ६६ हजार रुपैयाँ आधारभूत तलब […]

ताजा समाचार