राज्यको ढुकुटी रित्तो ऋण बढ्दो, रास्वपाले कसरी पूरा गर्ला जनअपेक्षा ?

जेनजी कहाँ गए ? किन उनीहरुले पार्टी खोलेनन् ? चुनावमा सहभागी भएनन् ? आफूलाई जेनजी अगुवा बताउने सुदन गुरुङ रास्वपाको कार्यकर्ता बनिसकेका छन् । अनि उनी कसरी जेनजी भए ? यहाँ जेनजीको नाम बेचेर घण्टीले बहुमत ल्यायो । नेपालको संविधान, २०७२ बमोजिम मुलुकमा संघीयता कार्यान्वयनमा छ । सोअनुरुप यहाँ तीन तहको सरकार छ । संघीय, […]
किन बन्दैछ फोहोर व्यवस्थापन चुनौतीको विषय ?

जुम्ला जिल्लामा पनि देखिएको छ, जहाँ खोलाहरूमा जथाभावी फोहोर फालिँदा वातावरणीय प्रदूषण बढ्दै गएको छ। विश्व स्तरमा पनि फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा रहेको छ। नेपालमा फोहोर व्यवस्थापन अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको देखिन्छ, विशेषगरी शहरी तथा दुर्गम क्षेत्रहरूमा। फोहोर भन्नाले मानिसले प्रयोग गरिसकेपछि काम नलाग्ने वा फालिने वस्तुहरूलाई जनाइन्छ, जसले वातावरण र मानव स्वास्थ्यमा […]
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित

कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले हिमाली तथा दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने विषयमा ६ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले पेस गरेको प्रस्तावलाई एमाले सांसद टेकराज पछाइ र सांसद दक्षिणा शाहीले समर्थन गरेका थिए। प्रस्तावमा कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट […]



