शनिबार, ३० फाल्गुन, २०८२

जुम्लामा ग्यास अभावको संकेत: लाइनमा उपभोक्ताहरु

अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूबीच बढ्दो तनावका कारण सम्भावित आपूर्तिको प्रभाव जुम्लामा पनि देखिन थालेको छ। बसपार्क क्षेत्रमा गाडिबाट आउने एलपी ग्यास लिन उपभोक्ताहरू लामबद्ध हुन थालेका छन्। सम्भावित अभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र ग्यास डिलरहरूसँग बैठक गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउने निर्णय […]

वेदपाठका प्रकारहरू

मानव जातिको इतिहास, सामाजिक नियम, राष्ट्रधर्म, सदाचार, कला, त्याग, सत्य आदिको ज्ञान प्राप्त गर्ने प्रमुख साधन वेद हो। मानवको इहलोक र परलोक कल्याणका साधनका रूपमा धर्मको सम्पूर्ण विश्लेषण वेदहरूमा पाइन्छ। धर्मसँगै अध्यात्म, मर्यादा, ज्ञान–विज्ञान, कला–कौशल, शिल्प–उद्योग आदि विभिन्न विषयहरूको उल्लेख वेदहरूमा गरिएको छ। यसै कारण वेदलाई सम्पूर्ण ज्ञानको खजाना भनिन्छ। मानव जातिको इतिहास, सामाजिक नियम, […]

ताजा समाचार