कविता : लुटिएकी म

बिहान हुँदै थियो बिस्तारै,किताबले भरिएको झोला बोकेरम ट्युसन पढ्न गएकी थिएँभोलिको सपना बोकेर।आमा ढोकामा उभिएर भन्नुहुन्थ्यो,छिट्टै फर्किनु है छोरी।म मुस्कुराउँदै टाउको हल्लाएँ,के थाहा त्यो मुस्कान अन्तिम जस्तै हुनेछ। सडक शान्त थियो,तर मनमा उज्यालो थियो।ज्ञानको बाटो हिँड्दै थिएँ,भविष्य बनाउने आशामा।तर अचानक अँध्यारो आयो,केही कठोर हातहरू बढे।मेरो आवाज थुन्न खोजे,मेरो सपना च्यात्न खोजे। म चिच्याएँ,आकाशले सुनेजस्तो लाग्यो,तर […]
म्यादी प्रहरीदेखि सहायक मतदान अधिकृतसम्म जुम्लाका टिकराज रोकाया

समयसँगै टिकराजको जिम्मेवारी र भूमिका पनि विस्तार हुँदै गएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनी सहायक मतदान अधिकृतको रूपमा खटिएर काम गरे। चन्दननाथ नगरपालिका -८ जुम्ला घर भएका टिकराज रोकाया साधारण पृष्ठभूमिबाट आएका भए पनि लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै उदाहरणीय यात्रा तय गरिरहेका व्यक्ति हुन्। उनले स्थानीय तह निर्वाचन २०७९ मा […]
राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालको राजनीतिक मोड

विश्लेषकहरूले भन्छन् कि यो अन्तरिम सरकार बालेनको डिजाइनमा बनाइएको थियो र त्यसपछि राजनीतिक प्रणालीको प्रत्येक महत्वपूर्ण निर्णयमा उनको प्रभाव स्पष्ट देखिन्थ्यो। भदौ २३ र २४ को जेन्जी विद्रोहपछि नेपाल पूर्ण रूपमा तहसनहस भएको थियो। त्यो समयमा धेरै राज्यका संरचनाहरू ध्वस्त भए, सिंहदरबार, सर्वोच्च अदालत लगायत महत्वपूर्ण संस्थानहरूमा आगो लगाइयो, सरकारी कार्यालय र प्रशासनिक संरचना बर्बाद […]
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरियो

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक शत्र २०८२ सालमा भर्ना भएका विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ। आज एक कार्यक्रमकाबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक शत्र २०८२ मा भर्ना भएका एम.बी.बी.एस, बी.एससी, नर्सिङ, बी एन.एस, बी.पी.एस, र बी फार्माका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो। प्रतिष्ठानमा यो वर्ष पनि देश बाहिरको मुलुक […]
यज्ञ बोगटीका चुनावी कमान्डर को थिए ?

आज पनि धेरै कार्यकर्ताहरूले सम्झिने गर्छन्, पार्टी संकटमा परेको बेला पनि संगठनलाई सम्हाल्दै चुनावी मैदानमा विजयको बाटो खोल्ने चुनावी कमान्डरका रूपमा चन्द्र बोहोराको भूमिका अत्यन्त महत्वपूर्ण थियो। अछाम जिल्लाको राजनीतिक इतिहासमा एक समय यस्तो आयो, जब पार्टीका ठूला र शक्तिशाली नेताहरू नै पराजित हुने अवस्था सिर्जना भयो। संगठन कमजोर हुँदै गएको, कार्यकर्तामा अन्योल बढेको र […]
