जुम्लाका ६ जना उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको […]
गाउँदेखि सहरसम्मको चेतनाले मात्रै नेपालको वास्तविक परिवर्तन हुनेछ

यदि गगन थापा, केपी ओली जस्ता नेता सुदूर, कर्नाली वा पहाडी क्षेत्रबाट चुनावमा उठ्थे भने जीत सुनिश्चित हुन्थ्यो। प्रचण्डले देखाएका छन्, सुदूर र कर्णाली जस्ता ग्रामीण र दूरदराजका क्षेत्रहरूबाट उठेर मात्र सफलता सम्भव छ। नेपालको राजनीतिक परिदृश्यलाई बुझ्नका लागि एउटा मुख्य कुरा बुझ्नु जरुरी छ, रणनीति र शक्ति संरचनाको सम्बन्ध। एक समय माओवादी आन्दोलनले ‘गाउँबाट […]




