ज्ञानेन्द्र शाहीले जुम्ली मतदातालाइ दिए धन्यवाद

ज्ञानेन्द्र शाहीले जुम्ली मतदातालाई धन्यवाद प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमा धन्यवाद दिदै उनले लेखेका छन्। ‘सर्वप्रथम हाम्रा सम्पूर्ण भगवानरुपी जुम्लि मतदाता, सहयोगी, शुभेच्छुक र मुलुक भित्र र संसारभर रहनुभएका सम्पुर्ण शुभचिन्तकहरु प्रती हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछु। तपाईहरुको सद्भाव र आशिर्वाद सदा मिलिराखोस। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर र मुलुक बाहिर रहनुभएका सबै […]
सरकारमा पुग्ने उपाय जनता मार्ने, सरकारी सम्पत्ति खरानी बनाउने

माओवादीबाट तीन जना सभामुख भए, अग्नि सापकोटा, कृष्णबहादुर महरा र अनसरी घर्ती मगर । उपराष्ट्रपति नन्दबहादुर पुन भए । माओवादी पटकपटक सरकारमा गयो । तर, जनयुद्धका बेला उसले गरेका कुनै पनि वाचा पूरा गरेन । माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्यो । दश वर्ष चलेको जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं घाइते […]
आशैआशमा रास्वपालाई मतदान, सरकार बनेको सय दिनमै हुनेछन् जनता निराश !

रास्वपाले सरकार बनेको एक सय दिनमा सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । कहाँबाट ल्याएर फिर्ता गर्छ ? ३५ हजार २३९ वटा सहकारीमा करोडौं जनताको खर्बौं रुपैयाँ डुबेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ जना सांसदका लागि फागुन २१ गते […]
अमरेशले जिते गगन

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो। ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले […]
