ज्ञानेन्द्र शाहीले दुईवटा रेकर्ड ब्रेक गर्दै निर्माण गरे दोहोरो इतिहास

इतिहासमामा सबै भन्दा बढी २२ हजार आठ सय १९ मत प्राप्त गरेर इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले विजयी हुँदै सांसद दोहोरिएर अर्को इतिहास निर्माण गरेका छन्। २०४८ साल यताको छोटो इतिहास हेर्दा जुम्लाले संसद दोहोर्याएको पाइँदैन। २०४८ सालमा नेमकिपाका डिल्लीबहादुर महतले जिते। २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया निर्वाचित भए। २०५६ सालामा नेकपा एमालेका देवीलाल थापा […]



