शनिबार, २३ फाल्गुन, २०८२

जुम्लाको कनका सुन्दरीको मत गणना सकियो

जुम्लामा ज्ञानेन्द्र शाहीले १४५८ मतले अगाडि रहेका छन्। कनसुन्दरी गाउँपालिकाको ५०५९ मतगणना गरिसक्दा शाहीले २६९१ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका नेकपका नरेश भण्डारीले १२३३ मत प्राप्त गरेका छन्। उनि राप्रपाका ज्ञानेन्द्र शाहीदेखि १४५८ मतान्तरले पछाडी छन्। त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २८१ मत […]

ताजा समाचार