आईतवार, १७ फाल्गुन, २०८२

गजल

‎यो हेरफेर, घरदैलो, जिन्दावाद कहिलेसम्म हो?‎हाम्रो पक्षमा तपाईंको आवाज कहिलेसम्म हो?‎‎बिग्रेको स्वीकार्न, अपजस सुन्न चाहँदै चाहनुहुन्न‎उपलब्धीको जस मात्र तानातान कहिलेसम्म हो?‎‎कयौँ तुइन, कयौँ जवान यहिँ नदीमा खसिसके‎पुल बनाउँछु भन्दै जित्ने चुनाव कहिलेसम्म हो?‎‎घरी यो दल, घरी त्यो दल “सबै आफ्नै बदल”‎भन्नुस् यो चर्तिकला साफसाफ कहिलेसम्म हो?‎‎गाडी चढेर, महलमा बसेर मखमल ओढ्नुहुन्छ‎हामीले मात्र ओड्नुपर्ने आकाश कहिलेसम्म […]

मेरो भोट कसलाई ?

सही प्रतिनिधि भनेको केवल लोकप्रिय व्यक्ति होइन। ऊ जिम्मेवार, इमानदार, सेवाभावी र नेतृत्व गर्न सक्ने हुनुपर्छ। नेपालको संविधान र प्रतिनिधि सभा नियमावली अनुसार, हाम्रो भोटबाट निर्वाचित प्रतिनिधिले देशका लागि आवश्यक कानुन निर्माण गर्छन्। विशेष परिस्थिति बाहेक पाँच वर्षसम्म उनीहरू हाम्रो आवाज बन्छन्। त्यसैले भोट दिनु भनेको केवल व्यक्तिलाई जिताउनु मात्र होइन, आफ्नो भविष्यको दिशा तय […]

ताजा समाचार

गजल

गजल