आईतवार, १७ फाल्गुन, २०८२

कविता : एक मतको शक्ति

एक मतले देशको दिशा बदल्छ,अन्धकारलाई उज्यालोमा रूपान्तरण गर्छ।एक मतले शान्ति र समृद्धि ल्याउँछ,दरिद्रताको बेडि चिर्दै आशा जगाउँछ। तिम्रो मत तिम्रो पहिचान हो,भविष्य रोज्ने जिम्मेवारीको प्रमाण हो।सही उम्मेदवार छान्ने तिम्रो विवेक,नयाँ नेपाल निर्माणको आधार हो। मतपत्रमा तिम्रो हस्ताक्षर,राष्ट्रको भविष्यको आधार।एक मतले असमानता घटाउँछ,न्याय र समानताको बाटो खोल्छ। एक मत, नागरिकको कर्तव्य,एक मत, लोकतन्त्रको मेरुदण्ड।सही नेतृत्व रोज्दा […]

जनता ‘मासुभात’ र ‘पैसा’ मा नबिकौं, काम गर्नेलाई मतदान गरौं !

पार्टी किराना पसलजस्तै बन्यो । उनीहरुले आफ्नो व्यापार गर्नका लागि जनतालाई झुक्याए । देशलाई संकटमा हालिदिए । कार्यकर्ता पोस्न सिट बढाउँदै लगियो । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । चुनाव नजिकिएसँगै मतदाताहरु घर फर्काउने अभियान शुरु भएको छ । काठमाडौं उपत्यकामा बसोबास गरिरहेका ७४ जिल्लाका मतदातालाई गाडी रिजर्भ गरेर […]

ताजा समाचार