बिहीबार, १४ फाल्गुन, २०८२

समाजसेवी अमर विष्टले गरे आगलागी पीडितलाई आर्थिक सहयोग

जुम्लाको पातारासी गाउँपालिकाका युवा अमर विष्टले तातोपानी गाउँपालिका ८ स्थित टाेप्ला गाउँका आगलागी पीडित सन्देश शाहीको घरपरिवारलाई १० हजार सहयाेग गरेका छन् । आगलागी बाट पीडित परिवारकाे तत्कालीन समस्या समाधानमा सहयाेग पुगाेस भन्ने उदेश्यले सहयाेेग गरेकाे युवा अमर विष्टले बताए। आज आगलागी भएकाे घरमै पुगेर युवा विष्टले सहयाेग प्रदान गरेका हुुन्। आगलागीबाट सन्देश शाहकाे घरमा […]

कविता: अब देश बन्छ रे!

​अब म ढुक्क हुने कोसिस गर्दैछुचाँडै यो देशमा उथलपुथल हुँदैछ रे!रातारात सडक र पुल बन्नेछन् रेकृषिप्रधान नामले परिचित मेरो देशअब आफै आत्मनिर्भर हुने भयो रे! ​ए काका, तपाईं पिर नगर्नुहोस्चुनावपछि त हाम्रै सेवामै तल्लीन हुनेछन् रेती नेताले मलाई अस्ति भनेका थिए‘जनताको सेवामै समर्पित हुन्छौँ।’ ​ए काकी, पहिला चुनाव त जित्न दिनुहोस्हामीलाई भविष्यको कुनै पिर हुने […]

कविता :समयको साक्षी

प्रिय पिपल!उष्णमा भरेर शीतलउम्रेका अनेकौं कहानीहरुतिमी पनि साक्षी हौ-कि प्रश्न थुन्ने कारखाना !वा वाचित ऋचामा उभिन्छौ ? हजुरबाको ठेकानबाहरूको रौनक-दाइह‌रुको कथाभाइहरुको चुटकिलातिमी मौन छौ !बिलाएर सम्पूर्ण कथाबिलाए झैं भ्रुणहरुपुत्र दर्शनमा ! अदम्य शाहस आएन होला!प्रेतात्मा मानवमा पदापर्ण हुँदाके तिम्रो लहरा रक्षक भएर उभियोराँके जुलुसका राक्षसहरुसँग !किचकन्नीका बथानहरुकोहाँसोमा रुम‌ल्लियौ कि –युवाको यौवनसँगयौनका कहानीसँग! तिमीले मृत्यु पनि […]

सबै महिला कर्मचारी भएको जुम्लाको एकमात्र चन्दननाथ मतदान केन्द्र  

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ मावि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार उक्त मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतदेखि सहायक […]

ताजा समाचार