जुम्लाको कनकासुन्दरीमा आगलागी, स्याउ र ओखरका विरुवा नष्ट

कनका सुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँमा झारपात जलाउने क्रममा आगलागी हुँदा दुईवटा पिरलका खात र एउटा दाउराको खात पूर्ण रूपमा नष्ट भएका छन्। साथै, २२ वटा स्याउका बोट र ७ वटा ओखरका बोट जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी असई भोज बहादुर पालका अनुसार झारपात जलाउँदा आगो पिरलको खातमा सल्किएर फैलिएको थियो। आगलागीबाट गाउँघरमा भने […]
देशले खोजेको शासक कि साधक ?

साँचो नेतृत्व त्यही हो, जसले आफूलाई मालिक होइन, सेवक ठान्छ। यस्तो व्यक्तिले जनताको कुरा सुन्छ, उनीहरूको आवश्यकता बुझ्छ र त्यसअनुसार काम गर्छ। ऊ जनतासँग दूरी राखेर होइन,जनतामाझ बसेर देश निर्माणमा लाग्छ। नेपाल यतिखेर निर्वाचनमय बनेको छ ! मलाई हरेक निर्वाचन मा यहि प्रश्न मनमा खेलिरहन्छ ! नेपालजस्तो विविधता र सम्भावनाले भरिएको देशमा कस्तो नेतृत्व चाहिन्छ […]




