कर्णालीका राजमार्गहरुको अवस्था बुझ्न विज्ञ टोली कर्णालीमा

कर्णाली प्रदेशका विभिन्न जिल्ला जोड्ने राजमार्गहरूको भौतिक अवस्था, सुधार सम्भावना र दीर्घकालीन महत्वका सडक सञ्जालबारे अध्ययन गर्न सरकारी प्राविधिकहरुको विज्ञ टोलीले कर्णालीका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गरिरहेको छ। टोलीको नेतृत्व सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर (सह–सचिव) ई. सौजन्य नेपालले गरेका छन्। टोलीमा ई. निवेश आचार्य, ई. रविन्द्र श्रेष्ठ तथा अन्य प्राविधिक सदस्यहरू सहभागी छन्। यो टोलीको […]




