सोमबार, ४ फाल्गुन, २०८२

कर्णालीका १० जिल्लामा मतपत्र ढुवानी सुरु

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउन थालेको छ। छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो। […]

नाग्म गमगडी सडक कालोपत्रे हुँदै, ९१ करोड बजेट सुनिश्चित

नाग्म–गमगडी ० देखि १५ किलोमिटर सडक खण्ड कालोपत्रे (पिच) गर्ने कार्य लामो समयदेखि ओझेलमा परेको भए पनि अब प्रक्रिया अघि बढ्ने भएको छ। सडक डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतारा का अनुसार सो सडक खण्डमा २०६७/६८ सालमै गाडी पुगेको भए पनि पर्याप्त पूर्वाधार विकास हुन सकेको थिएन। देशकै प्रमुख पर्यटकीय गन्तव्य रारासँग जोडिएको यो सडक […]

ताजा समाचार