आईतवार, ३ फाल्गुन, २०८२

नेपाल रेडक्रस सोसाइटीद्वारा जुम्लामा निर्वाचन केन्द्रित प्राथमिक उपचार प्रशिक्षण सम्पन्न

नेपाल रेडक्रस सोसाइटीको आयोजनामा जुम्लामा दुई दिने निर्वाचन केन्द्रित प्राथमिक उपचार पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व रेडक्रस जिल्ला शाखा जुम्लाका कार्यवाहक अध्यक्ष दलबहादुर महताराले गरेका थिए भने प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल रहेका थिए। विशेष अतिथिका रूपमा नगरपालिकाका प्रशासकीय अधिकृत क्षेत्र बुढा थापा रहेका थिए। कार्यक्रममा नगरपालिकाले प्राथमिक उपचार […]

कविता: तिम्रो प्रेमको संसारभित्र म

आऊ मलाई च्याप्प अङ्गालोमा बेरतिम्रो प्रेमको न्यानो काखमामलाई सुरक्षित रुपमा कैद गरिदेऊतिम्रै प्रेमको कारागारमामलाई तिम्रै प्रेमको कैदी हुन मन छ। मलाई तिम्रै दासी बनाऊया त फाँसी देऊम तयार छुहाँसीहाँसी तिम्रै प्रेमको डोरीमा झुन्डिएरयो संसार छोड्न मलाई म होइनमलाई तिमीमा समाहित गरिदेऊम तिमी भित्र समाहित हुन आतुर छु। मलाई बगाइदेऊतिम्रो कलकल गर्ने प्रेमको बगरमाम बग्न हतारमा […]

यस्ता छन्, झापामा ओलीलाई मत दिनैपर्ने ३० कारण

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षा देखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरू समेटिएको छ । ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको […]

राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘संकल्प पत्र’ सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले ‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’ नारासहित संकल्प पत्र सार्वजनिक गरेका हुन्। संकल्प पत्रमा प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासन […]

मीटरब्याज र वित्तीय पीडितको आवाज, सचेत होस् सरकार

पछिल्लो समय सुकुम्बासी बढ्दो क्रममा छन् । बैंक, वित्तिय संस्था र व्यक्तिले धितो पचाइदिएपछि उनीहरु सुकुम्बासी भएका हुन् । सुकुम्बासीलाई सरकारले जहाँ बसेको छ, त्यँहीको जग्गा दिने गरेको छ । नेपालमा त सुकुम्बासीलाई भोट बैंक नै बनाइएको छ । कानूनमा स्पष्ट भनिएको छ, ‘व्यक्ति वा संघसंस्थाले ऋण दिँदा दश प्रतिशत बढी ब्याज लिन पाइँदैन ।’ […]

हावाको भरमा बहकिएको विवेक

हामीले आफूलाई कहिल्यै प्रश्न गर्‍यौं? ‘म किन यो पक्षमा छु?’ ‘मेरो समर्थन तथ्यमा आधारित छ कि केवल भावनामा?’ ‘मेरो भोटले देश बनाउने हो कि मात्र मेरो अहंकारलाई सन्तुष्ट गर्ने हो?’ एउटा सानो गाउँको चोकमा, जब हावा बग्छ, सबैका पातहरू एउटै दिशामा हल्लिन्छन्। कसैले सोध्दैन, यो हावा कहाँबाट आयो? कुन बाटो लाग्दैछ? के यसले फूलहरूलाई बचाउँछ […]

भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डे एक दिन मात्रै हो,तर तिम्रो प्रेम सधैं रहिरहोस्।गुलाब ओइलाए पनि,विश्वास कहिल्यै न ओइलाओस्।गुलाबका पात झर्दा पनि,भावनाहरू कहिल्यै न झरून्।उपहारभन्दा ठूलो उपहारतिम्रो साथ होस्,शब्दभन्दा गहिरो कुरातिम्रो विश्वास होस्।आज मात्र होइन,सधैं–सधैं मृत्युंजय क्षणसम्म,मनदेखि मनसम्मको यात्राउज्यालो बनिरहोस्।माया भनेको देखाउने होइन,महसुस गर्ने, सासमा बस्ने होस्।

किन मनाइन्छ ‘भ्यालेन्टाइन्स डे’ ?

सेन्ट भ्यालेन्टाइलाई सन् २७० अथवा वा त्यसकै आसपासको वर्षको फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ। त्यसपछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए। विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ। पश्चिमा मुलुकमा निकै ठुलो महत्व […]

ताजा समाचार