शुक्रबार, १ फाल्गुन, २०८२

कुटीरोले १० शहरमा गर्ने अतलको यात्राको मध्येबास काठमाडौं हुँदै

देशभरका १० वटा सहरमा सञ्चालन भइरहेको चर्चित साहित्यकार महेन्द्र अतलको ‘साहित्यक यात्रा’ अन्तर्गत पाँचौँ बसाइँ काठमाडौंमा हुने भएको छ। कुटीरोले आयोजना गरेको यो यात्राको मध्यबास राजधानी काठमाडौंमा तय गरिएको हो। आगामी फागुन ३ गते कला घर काठमाडौंमा आयोजना हुने कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुनेछ। यस कार्यक्रमको व्यवस्थापन कलाकार गोविन्द सुनारले गर्ने भएका छन्। कला […]

गाउँका खेतीयोग्य जमिन बाँझो, उपत्यकामा खोला नदीसमेत देख्नै नहुने !

देशभर हजारौं खोला नदी छन् । प्रायजसो खोला नदीको जग्गा सुकुम्बासीको नाममा कब्जा भएको पाइन्छ । सुकुम्बासी भन्दै राजनीतिक दलका हुकुम्बासी कार्यकर्ताहरुले खोलाको जग्गा हड्पेका छन् । काठमाडौं उपत्यका बर्खामा डुब्ने र हिउँदमा धुलैधुलो हुने गर्दछ । वर्षायाममा खोला नदीको सतह बढ्दा बस्ती डुबानमा पर्छ भने हिउँदमा सुख्खा हुँदा वायु प्रदूषण ह्वात्तै बढ्छ । हिउँदमा […]

काठमाडौँमा चार डेन्टल क्लिनिकमा अनुगमन, दुईलाई सिल गर्न सिफारिस

नेपाल मेडिकल काउन्सिल (NMC) ले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित चार वटा डेन्टल क्लिनिकमा गरेको अनुगमनका क्रममा गम्भीर अनियमितता फेला पारेको छ। अनुगमनपछि दुई क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरिएको छ। आज बिहान १० बजेदेखि सुरु गरिएको अनुगमनमा काउन्सिल सदस्य डा. अजय कुमार शाह र डा. अस्मिता पोखरेल, विज्ञ डा. भुमेश काफ्ले र डा. हरी […]

ताजा समाचार