कविता : एक आँखाले देखिएको संसार

मेरो दैव हो कि यस्तै भाग्य होमलाई कुलङ्गार बनाइदियोगाउँमा सबैले हेप्ने अनि पिट्ने गर्थेम अपाङ्ग भएरै होलाजन्मजात यस्तै हो किखै के होअझसम्म पत्तै पाइनँ! धामी झाँक्री गरेज्योतिष गरेकेही भाउ लागेनअन्तत मेरो जीवन कुलङ्गार बन्योजता हिँड्दा मेरै तारिफजता हिँड्दा मेरै प्रशंसाभाग्यले यस्तो बनाइदियोसोच्न पनि सक्दैनएकै आँखाले मेरोजीवन चलिरहेको छयस्तै अनेकौँ पीडाहरू कसैको मन जित्न सकिनँयस्तो भयो […]
चुनाव लागेसँगै दिनहुँ पार्टी प्यालेन्समा दलहरुको सभा, जनता खानामा बिक्ने कि सक्षम नेतृत्व छान्ने ?

सित्तैमा पाए ढुंगा पनि नछोड्ने नेपालीहरुको बानी छ । अझ पार्टी प्यालेन्समा त मिठोमिठो परिकार बनाइएको हुन्छ । देख्दै खाउखाउ लाग्ने । त्यसैले, एउटै व्यक्तिले दुई–तीन प्लेटसम्म खान्छन् । पछिल्लो समय साना–ठूला सबै कार्यक्रम पार्टी प्यालेन्समा गर्न थालिएको छ । बर्थ डेदेखि बेवी सावर, विवाह, ब्रतवन्धसम्म पार्टी प्यालेन्समा राखिने गरिएको छ । पार्टी प्यालेन्समा प्लेट […]
प्रतिनिधि सभा चुनाव : परिवर्तन कि निरन्तरता ?

लोकतन्त्रको आत्मा शक्ति सन्तुलन र जवाफदेहिता हो। तर नेपालमा शक्ति त छ, जिम्मेवारीको डर छैन। मन्त्री निर्णय गर्छन्, कर्मचारी फाइल रोकेर बस्छन्। जनप्रतिनिधि भाषण गर्छन्, तर कसैले पनि परिणामको जिम्मा लिँदैन। सडकमा हिँड्दा, कार्यालयमा पर्खँदा, अस्पतालको लाइनमा उभिँदा, न्यायालयको ढोकामा पुग्दा अनुभव एउटै छ, शासन कमजोर छ। हामीसँग संविधान, संसद्, मन्त्रिपरिषद्, प्रशासनिक संरचना र सुरक्षा […]



