बुधबार, २८ माघ, २०८२

स्याउ बगैँचामै पुगेर व्यवस्थापनबारे किसानलाई जानकारी दिँदै कार्यालय प्रमुख अधिकारी

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापनसम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरिरहेको छ। स्याउ उत्पादन वृद्धि र किसानको सीप विकास गर्ने उद्देश्यले कार्यालयले किसानकै बगैँचामा पुगेर प्रत्यक्ष प्रविधिक सहयोग प्रदान गरिरहेको हो। कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार चन्दननाथ नगरपालिका, तिला, हिमा, पातारासी, सिंजा र […]

सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

सुर्खेत प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट झण्डै १४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले वीरेन्द्रनगरका दुई छुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान करिब १०:३० बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। […]

सरकारी सम्पत्ति आफ्ना कार्यकर्तामा बाँड्नेहरुलाई फागुन २१ गते जनताले सजाय देलान् त ?

०२१ सालमा नापी हुँदा यी जग्गालाई सरकारी, गुठी र ऐलानी भनी लेखिएको थियो । ०२९ सालसम्म यहाँ एउटै घरलगायत संरचना बनाइएको थिएन । घारीमात्र थियो । ०३२ सालमा एक जनाले छाप्रो हाल्यो । त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था थियो । राजनीतिक दल र भूमाफियाहरुलाई सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, तालतलैया, पोखरी, मठमन्दिर, ढुंगेधारा, इनार, आर्यघाट, खोला, […]

ताजा समाचार