नरेश भण्डारी र जुम्ला

विशेषगरी चुकेनी जलविद्युत आयोजना, धौलिगाढ खानेपानी आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना जस्ता जुम्लाका लागि गौरवमय विकासका कार्यहरूले उनको परिचय झनै फराकिलो बनाएको छ। नरेश भण्डारी र जुम्लाको दीर्घकालीन सोच, योजना र विकास एक, आपसमा अन्तरसम्बन्धित विषयजस्तै बनेका छन्। जुम्लाको विकास, समृद्धि र उन्नतिका लागि सदैव मानसपटलमा घुमिरहने परिचित नाम हो, नरेश भण्डारी। उनले […]
जिब्रोले मिठो रोज्दा ज्यान र सम्पत्ति सिध्याउँदै नेपाली, अब चाँहि सचेत हुने कि ?

बाहिरबाट आकर्षक र मिठो देखिने, खाएपछि रोग लाग्ने भइरहेको छ । दुर्भाग्य, यो कुरा हामी नेपालीले बुझ्न सकेनौं । हामी राम्रो देख्नेबित्तिकै किनेर खाइहाल्छौं । त्यसबाट शरीरमा पर्ने हानिबारे सोच्दैनौं । नेपाली रोगी हुने क्रम वर्षेनी बढिरहेको छ । हरेक मानिसलाई केही न केही रोगले च्यापेको छ । सुगर, प्रेसर, थाइराइड, बार्थ त सामान्य बनिसकेको […]
काभ्रे–२ मा ३५ वर्षदेखि राजनीतिक पार्टीको पकड, स्वतन्त्र उम्मेदवार थापाले दिँदै कडा टक्कर !

नवीन सोच, देश र जनतामा समर्पित भएर केही गर्छु भन्ने ऊर्जा उनमा देखिन्छ । स्नातक सकाएका थापा पत्रकारिता पेशाबाट आएका हुन् । पत्रकार हुँदा देश र जनताको समस्या तथा समाजमा भएका बेतिथि सशक्त रुपमा उठाएका उनी त्यसको समाधानका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन […]





