शनिबार, २४ माघ, २०८२

खर्च र ऋण बढिरहँदा राजस्व निरन्तर घट्दो, सरकारलाई छैन मतलब !

बाटोमा हिँड्दा कोठा, सटर र फ्ल्याट छ्यापछ्याप्ती खाली भेटिन्छन् । जताजतै टुलेट, सटर भाडामा, कोठा खाली, फ्ल्याट भाडामालगायत लेखिएका पोस्टर टाँसिएको देखिन्छ । डेरामा बसिरहेका समेत कोठा छोड्ने तरखरमा छन् । बेरोजगारी, महँगी अनि काम गरेको ठाउँबाट महिनौंदेखि तलब नपाएपछि धेरैजसो कोठा छोडेर गाउँ नै फर्किने निर्णयमा पुगेका छन् । गत जेठ १५ गते ल्याइएको […]

ताजा समाचार