बुधबार, २१ माघ, २०८२

‘जिताएर पनि सदनमा जान नपाउनेलाई छान्ने कि काम गर्नेलाई ?’

कस्तो व्यक्तिलाई चुनाव जिताएर पठाएछन् ? भनेर देशभरका जनताले प्रश्न उठाए। अहिले फेरि जिताएर पठाए पनि उनले शपथ खान पाउँदैनन्। सदनमा पनि छिर्न पाउँदैनन्। सदनमा गएर आवाज नै उठाउन नपाउनेलाई चुनाव जिताउनुको औचित्य के ? कानुनले भ्रष्टाचार, ठगी र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको व्यक्ति सांसदमा निर्वाचित भए पनि शपथ खान र सदनमा जान नपाउने व्यवस्था […]

मन्त्रीसँगका चार घण्टा

सधैजसो तराईका विजय गच्छदार, उपेन्द्र यादव, प्रकाशमान सिंहजस्ता शक्तिशाली नेताहरूको रोजाइमा पर्ने भौतिक पूर्वाधार मन्त्रालय सम्भवतः साविकको कर्णाली अञ्चलबाट कसैले कहिल्यै पाएको थिएन। महेश नेपाली, उहाँ मेरो मिल्ने साथी हुनुहुन्छ। जुम्लामा बसेर कुटीरो डटकम मार्फत कलम चलाउनु हुन्छ। मैले धेरैपछि उहाँ काठमाडौं आएको खबर पाएँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटर महेशजी सिनेट बैठकमा आउनु भएको […]

ताजा समाचार