बुधबार, २१ माघ, २०८२

जुम्लामा शाही कि भण्डारी ?

नरेश भण्डारीलाई विकासवादी, दूरदर्शी, क्षमतावान् तथा कुशल नेतृत्वसिप भएको नेताका चिनिन्छ भने शाही स्पष्ट र खरो वक्ता तथा संसदमा कर्णालीकै आवाज उठाउने, युवामाझ सम्भवतः नेपालले नै रुचाएका युवा नेताका रूपमा परिचित छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जसमा रा.प्र.पा. प्रवक्ता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर […]

समानुपातिक प्रतिनिधित्वमा राप्रपा बाहेक अन्य दलबाट उपेक्षित जुम्ला

संविधानले समानुपातिक प्रणालीको सुन्दर कल्पना गरेको छ। तर ठूला दलहरूले यसलाई कमजोर बनाएका छन्। जुम्लाका लागि राप्रपाले दिएको उदाहरणले अन्य दलहरूलाई लज्जित बनाउँछ। नेपालको राजनीतिमा समावेशी प्रतिनिधित्व ठूलो मुद्दा हो। विशेष गरी दलित, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व। जुम्ला जस्ता दुर्गम जिल्लामा यो अझ संवेदनशील छ। हालका समानुपातिक उम्मेदवार सूचीले यो कुरा स्पष्ट पार्छ। ठूला […]

फाल्गुन २१ को चुनाव र कर्णाली

भोट माग्नु अघि पार्टी र उम्मेद्वारले प्रष्ट पार्नुपर्ने कर्णालीका मुद्धा विषय प्रवेशफाल्गुन २१ को निर्वाचन नजिकिएसँगै कर्णालीका गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ । नयाँ शक्तिहरू पुरानालाई आरोपित गर्दैछन् भने पुराना शक्तिहरू नयाँलाई उत्तिकै गाली गर्दैछन् । तर, यो दलीय कोलाहलका बीच कर्णालीका वास्तविक मुद्दा र प्रतिनिधित्व फेरि पनि ओझेलमा पर्ने जोखिम देखिएको छ । निर्वाचन […]

ताजा समाचार