सोमबार, १२ माघ, २०८२

उम्मेदवारहरूलाई खुल्ला पत्र

(जनताको प्रश्न, नेताको जवाफदेहिता) आदरणीय!जुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिनु भएकासम्पूर्ण राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारज्यूहरू, नमस्कार। यो पत्र कुनै दल, गुट वा व्यक्तिको पक्षमा होइन।यो जुम्लाका जनताको पीडा, प्रश्न र भविष्यको आवाज हो। हामीले दशकौँदेखि भाषण सुन्दै आएका छौँ,अब जवाफ चाहिएको छ। त्यसैले तपाईँहरू सबैलाई खुल्ला मञ्चमा जनतासँग प्रत्यक्ष […]

एसइई तयारी कक्षा तथा काेचिङ्ग कक्षामा सहभागी विद्यार्थीलाई स्टेसनरी सामान वितरण

हिमा गाउँपालिकाकाे श्री अन्नपूर्ण मावि धाचुँगाउँमा एसइई तयारी कक्षा तथा काेचिङ्ग कक्षामा सहभागी विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरिएकाे छ। एसइई तयारी गरिरहेका र अन्य काेचिङ्ग कलासमा अध्ययनरत १६२ जना विद्यार्थीहरूलाई स्टेसनरी सामान (कपी र डटपेन) वितरण गरिएको हो। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीका अनुसार विद्यार्थीहरूलाई केही राहत प्रदान हो भन्ने उदेश्यले एसइई कोचिङ पढ्ने विद्यार्थीलाई […]

युवाले कोरेको सपना

युवाले कोरेको सपना केवल आफ्नो भविष्यको लागि होइन। उनीहरूले देश, समाज र आमूल परिवर्तनका लागि आफ्नो शक्ति, जोश र सृजनशीलता लगाएका छन्। युवा केवल युवा होइनन्। उनीहरू राष्ट्र निर्माणको बलियो शक्ति हुन्। आँखामा नवीन सोच र हृदयमा आगो बोकेर उनीहरूले समाजको ढाँचा मात्र होइन, भविष्यको मार्गचित्र नै कोरिरहेका हुन्छन्। उनीहरू केवल आशा होइनन्, उनीहरू परिवर्तनका […]

ताजा समाचार