सोमबार, १२ माघ, २०८२

नेपाल तरुण दल जुम्लाद्वारा नवनिर्वाचित केन्द्रीय सदस्य रामदेवी खड्कालाई सम्मान तथा बधाई

नेपाल तरुण दल जुम्लाको आयोजनामा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा निर्वाचित केन्द्रीय कार्यसमिती सदस्य नेतृ रामदेवी खड्कालाई काठमाडौंमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेसभित्र नवीन सोच, समावेशी नेतृत्व र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउँदै आउनु भएकी नेतृ खड्काको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल तरुण दल जुम्लाका जिल्ला […]

ताजा समाचार