मनऋषि धिताललाई जीवन भण्डारीको खुला पत्र

प्रिय, मित्र मनऋषि धितालज जी मेरो नजरमा तपाईं एक असली कम्युनिष्ट हुनुहुन्छ। तर त्योभन्दा पनि पर गएर बुझ्दा, तपाईं राजनीतिज्ञ होइन, एक सशक्त लेखक र स्रष्टा हुनुहुन्छ। राजनीति भन्नासाथ छल, झुटा आश्वासन, आरोप, प्रत्यारोप, अरूलाई गिराउने र आफू माथि उक्लिने अनेक चालबाजी सम्झनु पर्ने हुन्छ। तर तपाईंको सौम्य स्वभाव, सादगी र सत्यनिष्ठा ती सबैसँग मेल […]





