जुम्लाका अटो व्यवसायीहरू आन्दोलित

जुम्लाका अटो व्यवसायीहरू आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि आज दिउँसोबाट अटो सहित आन्दोलन गरेका हुन्। प्रशासन अगाडि अटोहरू रोकेर प्रशासन विरुद्ध नारा लगाउदै अटो व्यवसायीहरू आफ्ना मागहरू राख्दै आन्दोलनमा उत्रिएका छन्। अटो व्यवसायी चन्द्रबहादुर डाँगीले भने ‘जिल्ला प्रशासन कार्यालयले अटो व्यवसायीको आवाजको सुनुवाइ गरेको छैन्। रोड अनुमति लागि आन्दोलन गरेका हौं।’,उनले भने। […]
अष्ट्रेलियन नागरिक ग्याबिनको सहयोगले चिटिक्क हिमा आवासीय विद्यालय

अष्ट्रेलियाको सरकारी विद्यालयमा कार्यरत ग्याबिन पछिल्लो समय नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा आफैँ पुगेर सहयोग गरिरहेका छन्। मकारी अष्ट्रेलियन नागरिक ग्याबिन म्याको म्याकोको एकल सहयोग हुँदा विकट हिमाली भेगको हिमा गाउँपालिकामा अवस्थित हिमा आवासीय विद्यालय यतिबेला नयाँ श्रृङ्गारिएको छ। विद्यालयको भौतिक संरचना, शैक्षिक सामग्री र सिकाइ वातावरणमा ऐतिहासिक सुधार आएको छ। यो परिवर्तन सहयोग, समन्वय […]
कविता – म कर्णाली बोल्दै छु

जब मान्छेहरुले कर्णाली सुन्दछन्तब मान्छेहरु हतारिन्छन् र मलाईविकट नामकरण गर्न एक पाइला पछि हट्दैनन्र मेरो परिचय बन्छ विकट कर्णाली ! तिम्रो कानलाई कुन शासकले होकर्णालीलाई विकट सुनाइदियो?तिम्रो आँखालाई कुन दोषी चस्माले होकर्णालीलाई दूर देखाइदियो?कस्तो भ्रमको ज्ञान आर्जन गरेछौ तिमीलेए कर्णालीलाई विकट देख्ने मान्छे !म कर्णाली बोल्दै छु। एकपटक तिमीले मलाई आफ्नोसामीप्यमा राख अनिअनुभूति गर्नेछौं म […]
मेरो राष्ट्रको के बयान गरुँ खै?

यहाँ नेता बदलिन्छन्, योजना बदलिन्छ। राजमार्ग बनाउने ठाउँमा मान्छे हिँड्ने फुटपाथ बनाइन्छ।नेताहरू चुनावमा गाउँ सम्झिन्छन्, जितेपछि राजधानीमै हराउँछन्। नेपाल देश गजबको देश हो। यहाँ योजना पास कागजमै हुन्छ। सडक बनाउँदा बनाउँदै कोच्चिन्छ । काम भन्दा पनि कमिसन अगाडि तय हुन्छ, अनि मात्र विकासको नक्सा कोरिन्छ। यहाँ नेता बदलिन्छन्, योजना बदलिन्छ। राजमार्ग बनाउने ठाउँमा मान्छे हिँड्ने […]
पाइला–पाइलामा ठगिँदै पर्यटक, के हेरेर बसेको छ सरकार ?

जसले सक्छ, उसले लुटेको छ । नेपालका राजनीतिक दल, सरकारी कर्मचारी, व्यापारीलगायत सबै कमिशनखोर भइदिए । राजनीतिक दल र सरकारी कर्मचारी घुस र कमिशन खाएपछि कानुनविपरीत काम पनि गर्ने । व्यापारीको काम नै जसरी हुने कमाउने हो । नेपालमा वर्षेनि लाखौंको संख्यामा विदेशी नागरिक घुम्न आउँछन् । यहाँको प्राकृतिक सुन्दरता हेर्न, रहनसहनबारे बुझ्न छिमेकीसहित तेस्रो […]
करदाता शिक्षा र अनुगमनबाट राजस्व बढ्छ

चालु आर्थिक वर्ष २०८२/०८३ को मध्यावधिसम्म आइपुग्दा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास तीव्र बनाएको छ। भौगोलिक कठिनाइ, बक्यौता असुलीको चुनौती र कर सचेतनाको आवश्यकता बीच पनि आयकर र भ्याटबाट उल्लेख्य योगदान जुटाउन कार्यालय सफल देखिन्छ। हालसम्मको राजस्व अवस्था, प्रमुख कर स्रोत, संकलनका चुनौती, करदाता विस्तारका कार्यक्रम तथा बाँकी अवधिमा लक्ष्य हासिल […]





